ज्योतिष सेवा

卐 राशिफल 卐

Mesh

मेष राशि

तत्व: अग्नि | स्वामी ग्रह: मंगल

मेष राशि अगाडि बढ्ने, नेतृत्व गर्ने र साहसी स्वभावको मानिन्छ। यी व्यक्ति छिटो निर्णय लिने र जोखिम लिन तयार हुन्छन्।

Brish

वृष राशि

तत्व: पृथ्वी | स्वामी ग्रह: शुक्र

वृष राशि धैर्यवान, भरोसायोग्य र भौतिक सुख मन पराउने स्वभावका हुन्छन्। यी व्यक्ति स्थिरता र सुरक्षा खोज्ने प्रवृत्ति हुन्छ।

Mithun

मिथुन राशि

तत्व: वायु | स्वामी ग्रह: बुध

मिथुन बोल्न सिपालु, मिलनसार र चतुर हुन्छन्। नयाँ कुरा सिक्न रुचि राख्छन्।

Karkat

कर्कट राशि

तत्व: जल | स्वामी ग्रह: चन्द्रमा

कर्कट राशि संवेदनशील, भावनात्मक र परिवारप्रति समर्पित हुन्छन्।

Simha

सिंह राशि

तत्व: अग्नि | स्वामी ग्रह: सूर्य

सिंह राशि साहसी, उदार र नेतृत्वदायी भूमिका मन पराउने हुन्छन्।

Kanya

कन्या राशि

तत्व: पृथ्वी | स्वामी ग्रह: बुध

कन्या राशि विश्लेषणात्मक, व्यावहारिक र परिश्रमी स्वभावका हुन्छन्।

Tula

तुला राशि

तत्व: वायु | स्वामी ग्रह: शुक्र

तुला राशि सन्तुलित, शान्तिप्रिय र न्यायिक स्वभावका हुन्छन्।

Brischik

वृश्चिक राशि

तत्व: जल | स्वामी ग्रह: मंगल

वृश्चिक राशि दृढ, रहस्यमयी र भावुक स्वभावका हुन्छन्।

Dhanu

धनु राशि

तत्व: अग्नि | स्वामी ग्रह: बृहस्पति

धनु राशि आशावादी, स्वतन्त्र र ज्ञानको खोजी गर्ने हुन्छन्।

Makar

मकर राशि

तत्व: पृथ्वी | स्वामी ग्रह: शनि

मकर राशि अनुशासित, महत्वाकांक्षी र व्यावहारिक हुन्छन्।

Kumbha

कुम्भ राशि

तत्व: वायु | स्वामी ग्रह: शनि

कुम्भ राशि स्वतन्त्र, मानवीय र प्रगतिशील विचारका हुन्छन्।

Meen

मीन राशि

तत्व: जल | स्वामी ग्रह: बृहस्पति

मीन राशि दयालु, कल्पनाशील र आध्यात्मिक स्वभावका हुन्छन्।