Sudip Gautam
Professional Astrologer
Vedic Astrology, Kundali Analysis & Spiritual Guidance
हाम्रो बारेमा (About Us)
ज्योतिष दर्पण मा स्वागत छ। हामी वैदिक ज्योतिष, पञ्चाङ्ग, र राशिफलका सेवाहरू प्रदान गर्दछौं।
हाम्रो लक्ष्य भनेको प्राचीन ज्योतिषीय ज्ञानलाई आधुनिक र सुलभ तरिकाले सबैमा पुर्याउनु हो। हामीले दैनिक राशिफल, शुभ साइत, र कुण्डली परामर्श जस्ता सेवाहरू दिन्छौं।
ज्योतिष सुदिप गौतम
काठमाडौं, नेपाल